नियम
पूर्ण बैठकको निर्णय
छलफलका लागि पूर्ण बैठकसमक्ष पेस भएको कुनै पनि विषयमा बहुमतको निर्णय मान्य हुनेछ। मत बराबर भएमा मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीशले निर्णयात्मक मत दिनेछ।